Kumar Paudel is working to stop smugglers. He teaches customs officials how to identify animal products and works with informers to supply intelligence to the police. As a result, traffickers are caught, including one man with a large sack of pangolin scales.
Read more..
July 29, 2022 | National Geographic
“Government agencies and conservationists “haven’t thought enough about how to keep people safe in those communities,” says Kumar Paudel
December 29, 2022 | Kantipur
ग्रिनहुडका अनुसन्धानकर्ता कुमार पौडेल अवैध व्यापार नियन्त्रणका लागि साइटिसको व्यापार नियन्त्रण गर्ने ऐन बनाइए पनि सुनाखरीजस्तो संकटापन्न वनस्पतिको संरक्षणका लागि तल्लो तहमा समन्वय अभाव भएको बताउँछन् ।
February 18, 2022 | Himal Press
“यति नै तस्करी हुन्छ भनेर यकिन तथ्यांक छैन, सबै कुरा पत्ता लाग्दैनन्,’ दक्षिण एसियाको सालक संरक्षणमा सक्रिय उनले भने, ‘तर विभिन्न रिपोर्टले सालक संरक्षणमा राम्रो संकेत गरेको छैन, चोरी सिकार बढेको देखिन्छ।”- कुमार पौडेल
December 28, 2022 | Mongabay
“We have also seen evidence that orchids are traded under other names and disguised as other plants that don’t have legal cover.”-Reshu Bashyal
April 7, 2022 | Mongabay
“Incidents like these show that making conservation inclusive is a challenge for the model we have adopted.” -Kumar Paudel, Greenhood Nepal
July 7, 2021 | Nature World News
“Nepal recorded 49,789 kgs of legal orchid commerce between 2008 and 2016, changing dramatically over time”, says Reshu Bashyal of Greenhood Nepal.
August 9, 2021 | BBC News
“वन्यजन्तु संरक्षण भनेको मानिसहरूले दु:ख पाउनुपर्छ भन्ने होइन र मानवकेन्द्रित मत राख्दा वन्यजन्तु जोगिन हुँदैन भन्नेगरी सोच्नु पनि हुँदैन। यसका लागि मझधारको दृष्टिकोण आवश्यक छ,” कुमार पौडेल, ग्रीनहुड नेपाल ।
May 31, 2021 | Nepal Samaya
“कोसीटप्पुमा ठूलो मात्रामा कछुवा बेचबिखन भएको पाइएको थियो,’ उनले भनिन्, ‘कछुवा भेट्यो कि मारिहाल्ने, नरम खबटावालाको चाहिँ मासु खाने गरिन्छ।”
July 6, 2021 | Global voices
‘Total 15 seizure cases are recorded in the last 10 years 2006-2016 – each seizure ranging from 4.4 to 9,364 kilograms of orchids”, says Reshu Bashyal from Greenhood Nepal.
June 2, 2022 | Kantipur
“वातावरण विज्ञानकी विद्यार्थी अस्मिता श्रेष्ठले सन् २०२० को मार्चमा सप्तरीमा धर्के भनिने भारतीय धुरी कछुवा फेला पारिन् । ती कछुवा कोसी ब्यारेजभन्दा २ सय मिटर पश्चिम नजिकैको एक पोखरीमा भेटिएको थियो । वातावरण विज्ञानकी शोधार्थी श्रेष्ठले भेट्नुअघि कछुवाको उक्त प्रजाति सप्तरीमा पाइएको स्थानमा रेकर्ड थिएन ।”